१८पुस, काठमाडौं । प्रहरीले भन्सार छलि गरि ल्याएकाे लत्ताकपडा बरामद गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउतकाे टाेलीले अबैध मालसामान र कपडा बरामद गरेकाे हाे ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गाेदाम गरेकाे अवस्थामा ती सामाग्री बरामद गरेकाे प्रहरी जनाएको छ ।
प्रहरीले रानी एरियाकाे जुटमिल दक्षिण गेटबाट १० लाख मुल्य बराबरको घरमा लगाउने ताला १ हजार थान,जुता,लत्ताकपडा र खाध्य सामाग्री लगायत छन् ।
प्रहरीले बरामद गरेकाे सामाग्री आवश्यक कारवाहीकालागी बिराटनगर भन्सार कार्यालयमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार