डडेल्धुरा, ११ साउन । आलिताल गाउँपालिका-२ तिमतारास्थित राधाकृष्ण सामुदायिक वनभित्र लुकाई
राखेको १ थान एकनाले भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरीचौकी गाङखेतबाट खटिएको प्रहरीले वनमा लोड गरी राखेको अवस्थामा उक्त बन्दुक फेला
पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार