• ट्रेण्डिङ :

करणी गरि फरार बिष्ट १८ महिना पछि प्रहरीकाे फन्दामा

करणी गरि फरार बिष्ट १८ महिना पछि प्रहरीकाे फन्दामा

cnewsnepal

बिहिबार, फाल्गुन ११ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


प्रहरीले नबालिका करणी गरि फरार प्रतिबादी पक्राउ गरेकाे छ ।

ईप्रका प्रहरी कार्यालय लम्कीले कैलाली जिल्ला लम्की चुहा नगरपालिका फरार युवकलाई पक्राउ गरेकाे हाे ।

ईप्रका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार पक्राउ पर्नेमा साेही नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ३४ काे गणेश बहादुर विष्ट रहेका छन् ।

विष्टले नाबालिकालाई करणी गरि १८ महिना देखि फरार रहेका थिए । पक्राउ परेका बिष्टलाई प्रहरीले जिल्ला अदालत कैलालीमा दाखिला गरेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार