• ट्रेण्डिङ :

कालीमाटी वृत्तले भंन्सार छली गरि ल्याइएका सामानहरु बरामद

कालीमाटी वृत्तले भंन्सार छली गरि ल्याइएका सामानहरु बरामद

cnewsnepal

मंगलबार, फाल्गुन २४ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । प्रहरीले भंन्सार छली गरि ल्याइएका सामानहरु बरामद गरेकाे छ  ।

महानगरीय प्रहरी बृत्त कालीमाटीको टोलीले काठमाण्डौंको कलंकी ढुङ्गेअड्डामा भन्सार छली गरेका सामानहरु आई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार चेकजाँच गर्ने क्रममा बिभिन्न सवारीसाधनहरुबाट करिव छ लाख असी हजार० बराबरको समाग्री बरमद गरेको छ । प्रहरीले वरामद गरिएका समाग्रीहरु लत्ताकपडा देखि खाद्य समाग्री रहेको एक प्रहरी अधिकारीले सिन्युज नेपाललाई बताए ।

प्रहरीले बरामद समानहरु कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार