• ट्रेण्डिङ :

चन्द्रागिरि नगरपालिकामा दिनदहाडै लौखौँको चोरी

चन्द्रागिरि नगरपालिकामा दिनदहाडै लौखौँको चोरी

cnewsnepal

सोमबार, चैत्र ११ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ मा आइतबार दिउँसो चोरी भएको छ । टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरमा सो चोरी भएको हो ।

चोरले नगद १ लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार ८ सय रुपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको छ ।

प्रहरी प्रभाग बलम्वुले चाेरी गर्ने वातावरणीय व्यक्तिको पहिचानका लागि अनुसन्धान जारी राखेकाे जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार