• ट्रेण्डिङ :

जबरजस्ती करणी गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ

cnewsnepal

मंगलबार, बैशाख ३१ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


ओखलढुङगा, ३१ वैशाख जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लिखु गाउँपालिका ३ बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ५५ वर्षीय बिष्णु कुमार श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई गत चैत ७ गते जबरजस्ती करणी गरी फरार भएका श्रेष्ठलाई खोजी गर्ने क्रममा मानेभञ्ज्याङ गाउँपालिका ७ वाट प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार