• ट्रेण्डिङ :

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

cnewsnepal

बिहिबार, भाद्र ५ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


कैलाली, ५ भदौ  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-९ बस्ने २२ वर्षीय मिलन देवललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

देवलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार