४ चैत्र काठमाडौं । काठमाडौं महानगरपालिका टेकु फाेहाेरमैलाबाट –६ जुवाडे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी बृत्त कालीमाटीले ३७ हजार ८ सय ६० रुपैयाँ र २ बुक ताससहित ६ जुवाडेलाई पक्राउ गरको हो ।
महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी रूगंम कुवँरका अनुसार पक्राउ पर्नेहरुमा काभ्रे घर भएका राजकुमार अापागाई, रामेछाप लखनपुर -१ रमेस देवकोटा,मकवानपुर फापरवारी -९ का अनिस तामाङ,गाेरखा भिमसेन-९ सुनिल नेपाली,गाेरखा भिमसेन -३ बिनाेद श्रीमल र मकवानपुर दामनका उज्ज्वल भुजेल छन् ।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार